बढ्यो सुनको मूल्य

0
137

जेठ २०,२०८२ काठमाडौँ : मंगलबार सुन तोलामा दुई हजार ९०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९२ हजार ७०० कायम भएको छ ।

यस्तै चाँदीको मूल्य दुई हजार ४५ निर्धारण गरिएको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।

SHARE