घट्यो इन्धनको मूल्य

0
190

वैशाख १८,२०८२ काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

गए रातिबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एकएक रुपियाँ घटाएको हो ।


त्यसैगरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको पनि एक रुपियाँ घटाएको छ ।

SHARE