
वैशाख ६,२०८२ रुपन्देहीः बुटवल उपमहानगरपालिका वडा नम्वर ११ बुद्धनगरमा शनिबारबिहान एक युवती माथि गोली प्रहार भएको छ ।
पाल्पाको रैनादेवी छहरा घर भई बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्री माथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार क्षेत्रीककोकम्मर माथि ढाडमा गोली लागेको छ भने निजलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लागि पठाइएको छ ।

घटनाको थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।






