एकाबिहानै गयो भूकम्प

0
9

चैत ५,२०८१ : अछाम जिल्लाको बटुलासेन आसपास केन्द्रबिन्दु भएर बिहान ६ः३३ बजे स्थानीय म्याग्निच्युड ४दशमलव ३ को भूकम्प गएको छ।

नेपाल भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प सुदूरपश्चिम क्षेत्रमै महसुस गरिएको थियो।

SHARE