गुल्मी मुसिकोट महोत्सवको आयोजना हुनु गर्बको बिषय हो:सभापति श्रेस्ठ

0
544

रामकृष्ण कंडेल गुल्मी : मुसिकोट महोत्सवको आयोजना हुनु गर्बको बिषय भएको’नेपाली कॉग्रेस जिल्ला कार्य समिति गुल्मीका सभापति भुवन प्रसाद श्रेस्ठले बताऊनु भएको छ।गुल्मी मुसिकोट उधोग बाणिज्य संघले इतिहासमा पहिलोपटक गुल्मीको वामीटक्सारमा गुल्मी मुसिकोट महोत्सवको आयोजना गर्नु सम्पुर्ण गुल्मीबासिको लागि गर्बको बिषय भएको वामीटक्सारमा आयोजित प्रथम महोत्सबमा प्रमुख अतिथि श्रेस्ठले बताऊनु भएको हो।

‘यस महोत्सवले स्थानिय परम्परा ,कला,सस्कृतिलाई थप प्रचार गरि आन्तरिक तथा बाहय प्रयटन प्रबर्द्धनमा ठोस टेवा पुर्याउने छ भन्ने सन्दर्भमा हामी बिस्वस्त छौ’प्रमुख अतिथि श्रेस्ठले शुभकामना मन्तब्यको क्रममा बताऊनु भयो।’यस्ता खालका नमूना कार्यले मुसिकोट नगरबासिलाई नबिनतम बिकासको एक झल्को पक्कै दिएको छ।आगामी दिनमा पनि यस्तै रचनात्मक एवम् श्रीजनात्मक कार्यलाई निरन्तरता दिदै अगाडि बढ्न सभापति भुवन प्रसाद श्रेस्ठले आग्रह समेत गर्नु भयो। महोत्सबको आठौ दिन नेपाली कॉग्रेस जिल्ला सचिब बिस्णु कुमारी सापकोटा,कॉग्रेस युवा नेता महेन्द्र भन्डारी,महिला नेतृ निर्मला के सी लगायतको बिशेष उपस्थिति रहेको थियो।आज पुस्कल शर्मा ,रिता थापा लगायतका रास्ट्रिय कलाकार हरूको सॉगितिक प्रस्तुति रहेको थियो।ऊधोग बाणिज्य संघका अध्यक्ष शुदर्शन साक्यको अध्यक्षता र भुवन भुसालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।महोत्सब आगामी माघ २६गते सम्म चल्ने बताईएको छ।

SHARE