माटोको ढिस्कोले पुरिएर मीनाको मृत्यु

0
71

भदौ २०,२०८०
कालिकोट : कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

घर पोत्ने माटो लिन नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्को खस्दा वडा नं ४ की २७ वर्षीया मीना शाहीको मृत्यु भएको वडाध्यक्ष देवनाथ योगीले जानकारी दिए ।

SHARE