
मङ्सिर १,२०७९ गुल्मी :धुर्कोटमा नेकपा एमाले का जिल्ला सदस्य सहित ६५ जनाले एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार जिल्ला सदस्य राजु बिक सहितका ६५ जना युबाहरु माओबादी केन्द्रमा प्रबेश गरेको नेकपा माओबादी केन्द्र गुल्मीले जनाएको छ।








