खर काट्दा लडेर महिलाको मृत्यु

0
187

असोज २९,२०७९बैतडी ःभीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका(२ जेब्लाखानकी ४५ वर्षीया लीलादेवी बोहरा रहेकी छन्।

 

स्थानीय ‘सलेनी लोटे भीर’ मा शुक्रबार खर काटिरहेका वेला लड्दा घटनास्थलमै उनको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

SHARE