माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

0
258

असोज २ ,२०७९
काठमाडौं : समानुपातिक तर्फको उम्मेदवार टुंग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ।

पार्टी कार्यलय पेरिसडाँडामा बैठक अहिले केहि बेरपछि बस्ने भएको हो।

स्थानीय पार्टी कमिटी हुदै जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामावलीबाट अन्तिम नामावली टुंगाउने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

सातवटै प्रदेश कमिटीले नाम सिफारिस गरी पठाएको छ।

SHARE