बाँके केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरको भूकम्प

0
207

भदौ ४,२०७९काठमाडौं : बाँकेमा शुक्रबार राति भूकम्प महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीर केन्द्रविन्दु बनाएर राति १ बजेर २८ बजे मिनेटमा ४।८ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्प आसपासका जिल्लामा पनिमहशुस गरिएको थियो।

यसअघि बिहीबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४।२ रेक्टर स्केलको भूकम्प गएको थियो।

SHARE