नदि किनारमा नबजात शिशुको शब फेला

0
411

पुस १४, २०७६ गुल्मी ः गुल्मीमा एक नबजात शिशुको शब फेला परेको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नं १ को नदि किनारमा शब फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
नदी किनारमा शब फेला परेकाले शबलाई पोष्टमार्टमका लागि तम्घास अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले जानकारी दिए । शब कसको भन्ने बारेमा केही नखुलेकाले अनुसन्धान भइरहेको खडकाले जानकारी दिए ।

SHARE