सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर एकाबिहानै भूकम्प

0
238

साउन ९,२०७९ काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बूलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ।

सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४।७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोक आसपासका जिल्लामा समेत भूकम्प महसुस गरिएको थियो। केन्द्रले २०७२ वैशाख १२ कै परकम्प भएको जनाएको छ।

SHARE