गोकर्ण बिष्टको निर्वाचन पुर्वाधार बिकास कार्यक्रम अन्र्तगत खानेपानीलाई प्राथमिकता

0
512

गुल्मी , पुस १ गते । गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टको निर्वाचन पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना कार्यक्रम अन्र्तगत खानेपानीलाई गत बर्ष देखि नै बिशेष प्रथामिकता दिइएको छ । आर्थिक २०७६।०७७ मा स्थानीय पुर्वाधार बिकास कार्यक्रममा पनि खानेपानीलाई प्राथमिकता दिइएको छ । यसका साथै शिक्षा , सामुदायिक भबन र सडकका लागि बजेट बिनियोजन गरिएको स्रोतले जनाएको छ । बिनियोजित योजनाका बजेटलाई दुरुपयोग हुन नदिनका लागि नियमित रुपमा अनुगमन गरिने र गुणस्तरीयता र पारदर्शितालाई बिशेष ख्याल गरिने भएको छ । हेरौ कुन योजनाका लागि कति बजेट बिनियोजन भयो त? बजेट रु लाखमा

SHARE