ज्ञवालीको निर्वाचन पुर्वाधार बिकास कार्यक्रम अन्र्तगत योजना र बजेट सार्वजनिक

0
733

तिलाचन पाण्डे
गुल्मी मंसिर ३० गते । गुल्मी क्षेत्र नं १ का संघिय सांसद प्रदीप कुमार ज्ञवालीको निर्वाचन पुर्वाधार बिकास साझेदारी कार्यक्रममा योजना तथा बजेटको बिनियोजन गरिएको छ । आर्थिक बर्ष २०७६।०७७ को स्थानीय पुर्वाधार बिकास कार्यक्रम अन्र्तगत क्षेत्र नं १ का सडक , खानेपानी ,भबन निर्माण , बिधालय लगायत सडक स्तरोन्तीका लागि बजेट बिनीयोजन गरिएको छ । बिभिन्न योजनाहरुमा बिनीयोजन गरिएको बजेटलाई अधिकतम सदुपयोग गर्नका लागि सबैमा आग्रह समेत गरिएको छ । हेरौ कुन कुन योजनामा कति बजेट बिनीयोजन भयो त ।

SHARE