जेठ १५,२०७९ काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आ।व। २०७९र८० को बजेटमा रुपान्तरणकारी ढंगका योजना आउन नसकेको बताएका छन्।
संसदमा आ।व। २०७९र८० को बजेट पेश भइसकेपछि संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष भट्टराईले ६८ वर्षमा वृद्धभत्ता दिने घोषणाको विरोध गर्दै आफूपनि वृद्धभत्ता नलिने घोषणा गरे।