जेठ १,२०७९ः स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ मा एमालेको प्यानल विजयी भएको छ।
एमालेका देवेन्द्रकुमार थापा ९२६ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी दलबहादुर थापाले ७९४ मत पाएका छन्।