आज विश्व प्रेस स्वतन्त्रता दिवस

0
724

वैशाख २०,२०७९ काठमाडौं : आज विश्व प्रेस स्वतन्त्रता दिवस। ुस्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्रु जारी भएको दिनको सम्झनामा मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।

सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी मुलुक नामिबियाको विण्डहक सहरमा पत्रकारको सम्मेलनले घोषणापत्र जारी गरेको थियो । त्यसैको सम्झनामा संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ। दिवसको अवसरमा पत्रकारले राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम गर्छन्।

SHARE