नेता श्रेष्ठलाई कोरोना पुष्टि

0
343
फाइल फोटो

पुस २४,२०७८काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।

नेता श्रेष्ठले शनिबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

SHARE