गुल्मीमा नेकपाका गिरी प्रसाद सिंजाली बिजयी

0
1475

तिलाचन पाण्डे
मंसिर १४ , २०७६ गुल्मी ः गुल्मीको रुरुक्षेत्र वडा नं ६ रिमुवामा वडा अध्यक्षमा नेकपाका गिरी प्रसाद सिंजाली बिजयी भएका छन् । ंिसंजालीले ८०२ मत ल्याई बिजयी भएको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
सिंजालीका प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवार बेद बहादुर दर्लामीले ७२७ मत प्राप्त गरेका छन् । स्वतन्त्रका मन बहादुर पचभैयाले १ मत ल्याएका छन् भने १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
कुल दूई हजार ४८ मतदाता रहेको रिमुवामा एक हजार ५४४ मत खसेको थियो ।

SHARE