पुस ६ गते केपी ओली कपिलबस्तु आउने

0
217

मंसिर २६,२०७८
कपिलबस्तु : नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पुस ६ गते मंगलबार कपिलबस्तु आउने भएका छन् ।

कृष्णनगर नगारपालिका वडा ८ बहादुरगंजमा कपिलबस्तुका नेता मंगलगुप्ता एमाले पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले ओली आउन लागेका जिल्ला अध्यक्ष झबिलाल पोखरेलले बताए ।

उनका अनुसार मंगलगुप्ता संगै दर्जनौ कार्याकर्ता एमाले पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
ओलीले आमसभामा सम्बोधन गर्ने कार्याक्रम समेत रहेको उहाँले बताउनु भयो ।

SHARE