प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई

0
1399

कात्तिक १६,२०७८काठमाडौं :प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा ९एकीकृत समाजवादी० पार्टीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन्। समाजवादीका संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

एमालेका मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेपछि सोमबार राजीनामा दिएका थिए। पाँच दलीय गठबन्धनले राईलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्षा बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।

SHARE