माओवादीलाई सिध्याउन प्रचण्डमाथि हमला : नेता शर्मा

0
273
फाइल फोटो

कात्तिक १४,२०७८हेटौंडा : अर्थमन्त्री जनार्दन शर्माले माओवादीलाई समाप्त गर्न प्रचण्डमाथि हमला भएको बताएका छन्।

आइतबार हेटौंडामा भएको वाइसिएल हेटौंडाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै माओवादी स्थायी कमिटी सदस्य समेत रहेका अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले संविधानमाथि हमला गरेका प्रतिगमनकारी तत्वले माओवादी समाप्त गर्न प्रचण्डमाथि हमला गर्ने काम भइरहेको बताए।

SHARE