आज हल्का वर्षाको सम्भावना

0
162
फाइल फोटो

कात्तिक १०,२०७८काठमाडौं : आज देशका केही स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार बिहान पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू(भागमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

SHARE