कात्तिक-२ गते गुल्मीको मुसिकोट जाउँ राष्ट्रिय कलाकार सङ्गै रमाउँ !

0
1102

सुनिल न्यौपाने
असोज २३,२०७८ गुल्मी :गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं-३ ठुलापोखरामा अवस्थित बडागाउँ ज्ञानकुञ्ज बोडिङ स्कुलको आयोजना २०७८/ कात्तिक-२ गते आफ्नै प्राङ्गणमा दसैं विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा राष्ट्रिय कलाकार खुमन अधिकारी लगायत स्थानिय कलाकार समेतको बेजोड प्रस्तुति साथै विविध सांस्कृतिक कार्यक्रम रहने बडागाउँ ज्ञानकुञ्ज बोडिङ स्कुलका प्रीन्सिपल बसन्त अधिकारीले जानकारी दिए कोरोना महामारीको कारण लामो समययता मेला महोत्सवबाट मनोरञ्जन लिन बन्चित स्थानीयलाई मनोरञ्जन र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रीन्सिपल अधिकारीले बताए ।

SHARE