माधव नेपाल अस्पतालबाट डिस्चार्ज

0
302

असोज१८,२०७८ काठमाडौं : स्वास्थ्यमा समस्या आए पछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन।

गत असोज १३ गतेदेखि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए। उनको उपचारमा संलग्न डा शन्तकुमार दासका अनुसार भाइरस ज्वरो खोकि सहित शरिरमा सोडियमको मात्रा कम भएपछि भर्ना गरेर उपचार गरिएको र एक हप्ता घरमै आराम गर्ने शर्तसहित विहान साढे १० बजे डिस्चार्ज गरिएको बताए।

SHARE