नगरको काग्रेसलाइ जुरुक्क उठाउन मेरो उम्मेद्बारी : हरीकुमार श्रेष्ठ

0
414

असोज १७,२०७८ गुल्मी :नेपाल पत्रकार महासङ गुल्मीका सस्थापक अध्यक्ष हरीकुमार श्रेष्ठले नेपाली काङ्ग्रेस रेसुङा नगरपालिकाको नगर सभापतिमा उम्मेद्बारी घोषण गरेका छ्न। सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उनले उम्मेद्बारी घोषणा गरेका हुन ।
नगरलाइ काङ्ग्रेसमय बनाउनका लागी आफ्नो उम्मेद्बारी रहेको दाबी गरेका छ्न। नेपाली काङ्ग्रेसका युबाहरुलाइ एकजुट बनाउदै नगरलाइ जुरुक्क उठाउने गरी आफ्नो योजना रहेको दाबी गरेका छ्न । युबाहरुलाइ गोलबन्ध गर्दै रोजगारी सृजना गर्ने र पार्टीलाइ सहयोग गर्ने नै आफ्नो लक्ष्य रहेको बताए। उनी सङै गगन केसी र जयस्वर पन्थी पनि नगर सभापति को चर्चामा छ्न ।

SHARE