अनेरास्वबियु (क्रान्तीकारी) लुम्बिनी प्रदेश ,देशभरकै उत्कृष्ट संगठन

0
655

असोज १४,२०७८ :अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तीकारी) लुम्बिनी प्रदेश देशभरकै उत्कृष्ट प्रदेश घोषण भएको छ ।
२२ औ राष्ट्रिय सम्मेलनको सन्दर्भमा भएका गतिबिधिहरुको आन्तरिक मुल्यांकनका आधारमा लुम्बिनी प्रदेश उत्कृष्ट घोषण भएको हो ।
सम्मेलनको अबसरमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले लुम्बिनी प्रदेशका अध्यक्ष घनश्याम खरेललाई प्रशंसा पत्रले सम्मान गरेका हुन् ।
लुम्बिनी प्रदेश उत्कृष्ट घोषण भएपश्चात अध्यक्ष खरेलले आफूलाई अझै थप उर्जा प्राप्त भएको भन्दै संगठनलाई अझ मजबुत बनाएर लैजाने बताए ।

SHARE