नदीमा डुबेर बालकको मृत्यु

0
482

भदौ२०,२०७८कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित सनवोरा नदीमा डुबेर आइतबार अन्दाजी १२ वर्षिय बालकको मृत्यु भएको छ।

कैलालीको चुरे गाउँपालिका–३ स्थित मावली आएका दिलीप सुनार डिलबाट चिप्लिएर नदीमा खसेका थिए। उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

SHARE