अटो चालक राजबंशी मृत फेला

0
296

भदौ२०,२०७८झापा : बिर्तामोड नगरपालिका–४ मा पुरुष मृत फेला परेका छन्। बिर्तामोडमा अटो रिक्सा चलाउँदै आएका कचनकवल गाउँपालिका(३ का बाबुलाल भनिने ५० वर्षीय भाद्रु राजवंशी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापा डिएसपी राकेश थापाले जानकारी दिए।

राजवंशीको बिर्तामोड–४ स्थित लिटल फ्लावर्सको पूर्व गेटअगाडिको कोठा भाडामा बस्दै आएका थिए। उनको शव कोठाभित्र फेला परेको डिएसपी थापाले बताए।

SHARE