महिलाको भीर बाट लडेर मृत्यु

0
1077

भदौ४,२०७८प्युठान :प्युठानमा भीर बाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मल्लरानी गाउँपालिका (१ की ४० वर्षीया बसन्ती नेपालीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

बाख्रा चराउन गएकी नेपालीको सोही वडाको भैसीबान्ने डाडोँको भीरबाट लडेर घटना स्थलमै ज्यान गएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE