शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

0
314

जेठ१५,२०७८ काठमाडौं :सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने भएको छ।

सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने र ब्याजदर अधिकतम ५ प्रतिशत ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइने अर्थमन्त्री पौडेलले जानकारी दिए।

SHARE