सामाजिक सुरक्षा भत्ता चार हजार

0
31

जेठ १५,२०७८ :नेपाल सरकारले सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष २०७८।०७९ का लागि बजेट भाषण गर्दै मासिक चार हजार पुर्याएको बताए ।

SHARE