संक्रमणबाट बाँकेमा आज सातजनाको मृत्यु

0
454

जेठ१४,२०७८बाँके:बाँकेमा कोरोना संक्रमणका कारण थप सातजनाको मृत्यु भएको छ।

भेरी अस्पतालमा ६ जना र एकजना को नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ। मृत्यु हुनेमा ३४ देखि ६९ बर्षसम्मका संक्रमित छन्।

योसहित बाँके जिल्लामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८८ र बाहिरी जिल्लाका २७० जनाको मृत्यु पुगेको छ।

SHARE