काेराेनाकाे कहर

0
292

अनायसै अस्पतालमा लडेका छन मान्छेका लहर
झन झन भयानक हुँदै गयाे काेराेनाकाे कहर

घरमै छ सुरक्षा बाहिर डरै डर छ
केही हद सम्म माक्सले पनि जाेगाउने गर्छ

नपर्दै तुच्छ लाग्छ राेग भयानक छ है
धेरै केयर बच्चा बुढा राेगिलाई गर्न पर्छ

अाफन्त भेटघाट पार्टि राेमान्स अैले नगराै
काेराेनाकाे भाइरस बारे सचेत बनाऊ

हेल्थ वर्कर जाेगिम भई भई काम गरेका छन
सारै चाप्दाे रैछ यस्ले कति मरेका छन

सचेत रहाै
काेराेना बाट बचाै र बचाओै
याे सारै घातक छ ।
आकाँक्षा खनाल
एम एसि फरेष्टि

SHARE