प्रतिनिधिसभाको बैठक आज बस्दै

0
570

चैत ३०,२०७७ काठमाडौं : आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकमा एउटा प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन’ पेश गर्ने उल्लेख छ।

SHARE