ओलीको चाहना पूरा भयो : गंगा दाहाल

0
1114

फागुन २४,२०७७ काठमाडौं : प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले सर्वोच्चको फैसलाबाट ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको चाहना पूरा भएको बताएकी छिन्।

दाहालले फेसबुकमा लेखेकी छिन्, अन्ततस् केपी ओली को चाहना पूरा भएको छ, आज पार्टी विभाजन भएको खुसीयालीमा देशभर हर्षोल्लास मनाइरहेका छन्,आज पुष्टी नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि मात्र पार्टी एकताको नाटक रचिएको रहेछ, नेपाली जनताले यसको हिसाब पक्कै राख्ने छु

प्रचण्डकी कान्छी छोरी गंगा निजी सचिवालयमा कार्यरत छिन्।

SHARE