प्रतिनिधि सभा पुनः स्थापना भएपछि गुल्मीमा दीपावली

0
42

फागुन ११,२०७७ गुल्मी : सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापना गरेपछि गुल्मीमा दीपावली गरिएको छ।

नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ता, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनमोर्चा , नागरिक समाजलगायतले दीपावली गरेका हुन्। उनीहरुले नेपाली जनताको पक्षमा न्यायालय रहेको अनुभूति भएको बताएका छन्।

SHARE