रुपन्देहीकी कोरोना संक्रमित महिलाको निधन

0
31

माघ १२,२०७७ रुपन्देही : चितवनमा रुपन्देहीकी एकजना महिला कोरोना संक्रमितको निधन भएको छ।

रुपन्देही भैरहवा(३ बस्ने ६० वर्षीय महिला माघ ४ गते गते भरतपुर अस्पतालमा भर्ना भएकी थिइन उनमा ‍६ गते कोभिड(१९ संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि ६ गतेदेखि नै आइसीयुमा उपचार भइरहेको थियो। उनको आज विहान ६ः२० मा निधन भएको अस्पतालले जनाएको छ।

SHARE