
माघ १२,२०७७ रुपन्देही : चितवनमा रुपन्देहीकी एकजना महिला कोरोना संक्रमितको निधन भएको छ।
रुपन्देही भैरहवा(३ बस्ने ६० वर्षीय महिला माघ ४ गते गते भरतपुर अस्पतालमा भर्ना भएकी थिइन उनमा ६ गते कोभिड(१९ संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि ६ गतेदेखि नै आइसीयुमा उपचार भइरहेको थियो। उनको आज विहान ६ः२० मा निधन भएको अस्पतालले जनाएको छ।







