४०३ जनामा संक्रमण पुष्टि ,४०५ जना संक्रमण मुक्त

0
369

१,२०७७काठमाडौं : नेपालमा बिहीबार ४०३जनामा कोरोना संक्रमण देखिएको छ। हालसम्म नेपालमा संक्रमितको संख्या दुई लाख ६६ हजार पाँच सय ४६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ४ ०५ जना कोरोना मुक्त भएका छन्। योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख ६० हजार एक सय ७७ पुगेको मन्त्रालयले जनाएको छ।

SHARE