कालीगण्डकीको नेकपा दुबै पक्षका गुट तथा भेलाहरुमा सहभागी नहुने

0
550

पुस १२,२०७७ गुल्मी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीगण्डकी गुल्मीले गुटगत भेलाहरु त्यागी एकताको बातारबरण निर्माण गर्न केन्द्रिय अध्यक्षहरुलाई आग्रह गरेको छ ।
यही अबस्थामा आफूहरु कुनै गुटको भेला तथा गतिबिधिहरुमा सहभागी नहुने र स्थानीय नेता तथा कार्यकर्ताहरुलाई पनि सहभागी नहुन आग्रह गरिएको अध्यक्ष रामजी ढकाल र सचिब मोहोनीलाल भट्टराई द्धारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
पार्टीमा देखिएका पछिल्ला गतिबिधिहरुले आम जनता , कार्यकर्ता प्रति उत्पन्न भएका चिन्ताहरु प्रति गम्भीर बन्न पनि आग्रह गरिएको छ ।

SHARE