कुकर कफि को नाम बाट चर्चा पाएको थ्रि ब्रदर्श फास्ट फुड एण्ड रेष्टुरेन्ट महाराजगन्जमा

0
582

सुजन न्यौपाने
पुस १०,२०७७ :कुकर कफि को नाम बाट चर्चा पाएको थ्रि ब्रदर्श फास्ट फुड एण्ड रेष्टुरेन्ट युवा व्यवसायी शिवदेव पाण्डेले काठमाडौंको चक्रपथस्थित महाराजगन्जमा खोलेका छन ।

शुक्रबार एक कार्यक्रमका बीच पूर्व उद्योगमन्त्री ढुण्डिराज शास्त्रीले रेष्टुरेन्टको उद्घाटन गरेका हुन् ।लोकल खसीको स्पेसल परिकारसहित रेष्टुरेन्टमा नान, रोटी, खाजा तथा खानाको परिकार उपलब्ध गराइने संगै कुकर कफि लाई निरन्तरता दिने सञ्चालक पाण्डेले प्रत्रकार सुजन न्यौपाने संग कुरा गर्दै
खबरमार्केटलाई जानकारी दिएका छन ।
पाण्डे ब्यबसाई संगै काठमान्डौमा अभियान्ता को काम गरि बिभिन्न गरिव दुखि को सेवा गर्दै अएका छन ।

SHARE