संक्रमणबाट थप १२ जनाको मृत्यु

0
261

पुस ४,२०७७ काठमाडौं : कोरोना संक्रमणबाट देशभर थप १२ जनाको निधन भएको छ । थपिएका १२ जनासहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७७ जना पुगेको छ ।
देशभर आज थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ जना पुगेको छ । यीमध्ये ८ हजार ८ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

SHARE