संक्रमणका कारण थप ६ जनाको मृत्यु

0
260

पुस २,२०७७ काठमाडौँ : नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको निधन भएको छ । अहिलेसम्म देशमा कोरोना संक्रमणबाट १ हजार ७ सय ४९ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबार नेपालमा ७७६ जनामा संक्रमण पुष्टि भएको छ ।

SHARE