गर्भवती महिलाको स‌ंक्रमणबाट मृत्यु

0
432

पुस १,२०७७ बाँके : बाँकेमा उपचाररत कञ्चनपुरकी कोरोना संक्रमित गर्भवती महिलाको गएराति मृत्यु भएको छ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी शुक्लाफाँटा १० की २६ वर्षीय गर्भवती महिलाको गएराति सवा १ बजे मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए।

उनी ३० हप्ताको गर्भवती थिइन्।

SHARE