कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु

0
251

मंसिर २९,२०७७ काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण थप १८ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमणबाट देशभर अहिलेसम्म १ हजार ७ सय १६ जनाले ज्यान गुमाएका छन् ।

SHARE