गुल्मीमा सक्रिय संक्रमितको संख्या ५१

0
247
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

मंसिर २६,२०७७ गुल्मी : गुल्मीमा कुल कोरोना संक्रमितको संख्या ९१४ रहेको छ ।
कुल संक्रमित मध्ये ८५१ जना उपचार पछि निको भएका छन् । बाँकी ५१ जनाको होम आइसोलेशनमा राखेर उपचार भइ रहेको छ ।
गुल्मीका पाँच हजार ७९४ जनाको स्वाब परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा कोरोना संकमणका कारण १२ जनाको ज्यान गइसकेको छ ।

SHARE