गण्डकी प्रदेश सांसद सापकोटालाई कोरोना

0
318

मंसिर २०,२०७७ मंसिर २०,२०७७ बागलुङ,: गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटालाई कोरोना संक्रमण भएको छ ।

कोरोनासँग मिलखानो लक्षण देखिएपछि पिसिआर प्रशिक्षण गर्दा उनलाई शुक्रबार कोरोना पुष्टि भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटी बागलुङका अध्यक्षसमेत रहेका सापकोटा होमआइसोलेसनमा छन् ।

सापकोटा बागलुङ क्षेत्र नम्बर १ ९क० बाट गण्डकी प्रदेश सभामा निर्वाचित भएका हुन् ।

SHARE