दाङका संक्रमितको बाँकेका मृत्यु

0
346

मंसिर २०,२०७७ दाङ : बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१८ का ७३ वर्षीय पुरुषको शनिवार बिहान ६ः४५ बजे मृत्यु भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए।

कोरोना फोकल पर्सन केसीका अनुसार ती पुरुषलाई मंसिर १५ मा कोरोना भाइरस पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए।

SHARE