नेपालमा संक्रमणका कारण थप ९ को मृत्यु

0
371

मंसिर १७,२०७७ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १५ सय ३८ पुगेको छ।

त्यस्तै, आज थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ

SHARE