नेपाल र भारत बिचको सम्बन्ध झन मजबुत बन्छ : सचिव श्रृंगला

0
484

मंसिर ११,२०७७ काठमाडौं :भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले आफ्नो नेपाल भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुग्ने बताएका छन्।

दुई दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका उनले पत्रकारसँगको कुराकानीमा यसअघि पनि नेपाल आएपनि यसपटक विदेश सचिवको रुपमा पहिलो पटक नेपाल आउन पाउदा खुशी लागेको बताए। उनले नेपाल भारतको मित्रतालाई कसरी अगाडी बढाउने भन्ने बारे छलफल केन्द्रित हुने उनले बताए।

SHARE